काठमाडौँ । आफ्नो फोटोमा मन परेको लुगा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत फिट गरेर सुहाउने/नसुहाउने जाँच्न मिल्ने मिरागो (Mirago) नामक एप सार्वजनिक भएको छ । आईटी सेवा प्रदायक कम्पनी लजिक्टिभ सोलुसन्सले भर्चुअल फिटिङ रुमको सुविधासहित यो एप बजारमा ल्याएको हो । यस...
