close

एजेन्सी । अमेरिकाले जफत गरेको बिटक्वाइन लिलामी गर्दा करिब १.७ बिलियन डलर अर्थात १९३ अर्ब रुपैयाँ गुमाउने देखिएको छ । यसअघिको बजार मूल्य प्रयोग गर्दै, क्रिप्टोकरेन्सी इन्थुजियास्ट जेम्सन लोपले एउटा ह्याण्डी पोर्टल तयार गरेका छन् । जसले २०१४ देखि विक्रीबाट आएको पैसाको आँक...