काठमाडौं । सामाजिक सञ्जालमार्फत पत्रकारलाई धम्क्याएको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको आलोचन भएको छ । बुधबार साम्पाङले पत्रकारद्वय गोपाल दाहाल र जनकऋषि राईका बारेमा धम्कीयुक्त फेसबुक पोस्ट गरेको भन्दै आलोचना भइरहेको छ । गत शुक्रबार हिमाल खबरमा...
