close

काठमाडौँ । अब फेसबुक, मेसेन्जर, टिकटकजस्ता सामाजिक सञ्जालका मेसेज तथा कल एकै स्थानबाट व्यवस्थापन गर्न सकिने भएको छ । सूचना तथा सञ्चार प्रविधि कम्पनी आकाश टेलले यस किसिमको सुविधा सहित ओम्नीच्यान कम्युनिकेसन प्लेटफर्म सार्वजनिक गरेको हो ।  पछिल्लो समय फेसबुक, मेस...