close

काठमाडौँ । नेपाल टेलिकमले ‘ब्याकबोन ट्रान्समिसन परियोजना’ अन्तर्गत चालु आर्थिक वर्षमा विभिन्न ५५ रुटमा सर्भे सम्पन्न गरेको छ । कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालयमार्फत सञ्चालित परियोजना अन्तर्गत यी रुटमा कुल एक हजार ९५८ किलोमिटर अप्टिकल फाइबर केबलको सर्भे सक...