close

काठमाडौं । अमेरिकी अटो निर्माता एलेफ एरोनटिक्सले उड्ने कारको पहिलो भिडिओ सार्वजनिक गरेको छ । हालै मात्र कम्पनीले सामाजिक सञ्जाल मार्फत कार उडेको भिडिओ बाहिर ल्याएको हो ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो परीक्षण क्यालिफोर्नियाको एउटा सडकमा गरिएको थियो ।...