काठमाडौं । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतको राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएको छ । ओडिसास्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी विश्वविद्यालय) मा फेब्रुअरी १६ मा लम्सालको र...
