close

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक सेन्टिमिटर पनि कम नहुने गरी रक्षा गरिएको दाबी गरेका छन् । बिहीबार राजधानीमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले अधिकारको दुरुपयोग गर्दै घृणा फैलाउने ...