काठमाडौँ । २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग मीनभवनमा रहेको ईडीएलभीआरएस (Electronic Driving License Vehicle Registration System) को सर्भर क्षतिग्रस्त भएपछि ट्राफिक प्रहरीले दिने अनलाइन सेवा रोकिएको छ । प्रदर्शनका क्रममा आगजनी र तोड...
