close

काठमाडौं । विश्वका ठूलाठूला कार निर्माता कम्पनीहरू अहिले धमाधम विद्युतीय कार निर्माण तथा यसका लागि आवश्यक पूर्वाधारको निर्माणमा लागि परेका छन् । अबको भविष्य विद्युतीय सवारी नै हुने बताउँदै केही कम्पनीहरूले त पूर्ण रुपमा विद्युतीय सवारी मात्र निर्माण तथा बिक्री गर्ने घो...