close

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी १५-१७ जेठसम्म पर्यटकीय नगर चितवनको सौराहामा 'इसेवा ह्याकाथन २०२६' आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेव...