काठमाडौँ । अर्की महिलाको अनुमति बिना उनको गोप्य (यौनजन्य) भिडिओ आफन्तलाई पठाएर सामाजिक प्रतिष्ठामा आँच पुऱ्याएको र चरित्र हत्या गरेको आरोपमा पाल्पाकी ३९ वर्षीया शर्मिला पौड्यालविरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ। अदालतमा दायर अभियोग पत्र अन...
