काठमाडौं । सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका-४, भासी इलाकामा १५ लाख रुपैयाँ बराबरका करिब पाँच हजार थान मोबाइल कभर बरामद गरेको छ । आइतबार अवैध रूपमा भारतबाट नेपाल ल्याइएको अवस्थामा रक्षा वेस मझगाउँको टोलीले यी मोबाइल कभर बेवारिसे अवस्था...