close

काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईलाई फोन र एसएमएसमार्फत ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।  असार १३ गते अन्दाजी सवा ६ बजेतिर प्रसाईलाई प्रवेश लामाको नामबाट फोन गरी “हत्या गर्नको लागी योजना बनि सकेको, यदि सुरक्षित हुन चाहनु...