close

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलको नाम र तस्बिर दुरुपयोग गरी नक्कली ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग पैसा माग्ने गरिएको पाइएको छ । उपमेयर डङ्गोलले आफ्नो नाममा भइरहेको यो ठगी धन्दाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै सबैल...