close

काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा भ्रामक, झुटा र मिथ्या सूचना फैलाउनेहरू विरुद्ध कारबाही थालेको छ । आयोगले पहिलो चरणमा ९८ ओटा हानिकारक सामग्री (कन्टेन्ट) पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढाएको हो । आयोगले पहिचान गरेका सामग्रीहरूको सूची तयार गरी आव...