close

काठमाडौँ । स्नातक तहमा अध्ययनरत कैलालीका २२ वर्षीय राकेश योगी (नाम परिवर्तन) लाई शेयर बजारले एक्कासि लोभ्यायो । तर त्यससम्बन्धी ज्ञान भने शून्य थियो । आईपीओ के हो, शेयर कसरी भर्ने भन्ने सामान्य जानकारी समेत नभएका उनलाई एक नाता समेत पर्ने साथीले सिकाउने बाहनामा ठ...