close

काठमाडौं । सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा टेड एक्स सफ्टवेरिका (TedXSoftwarica) कार्यक्रम हुने भएको छ । यही शुक्रवार नेपाल पर्यटन बोर्डको हलमा ‘विगतलाई अँगाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने थिमसहित उक्त कार्यक्रम हुन लागेको हो ...