काठमाडौं । सनवे कलजेले नेपालमै पहिलाे पटक स्नातक तहमा डेटा साइन्स विषय पढाउने भएको छ । बेलायतको बर्मिङघम सिटी विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले यो चार वर्षे शैक्षिक कार्यक्रम ल्याएको हो । पछिल्लो समय विश्वभर डेटा साइन्सप्रति विद्यार्थीको आकर्षण बढेको अवस्थामा नेपा...