close

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागले बीआईटी (ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी) का शिक्षकहरुलाई अनलाइनबाटै अभिमूखिकरण तालिम दिन थालेको छ । विभागले बीआईटी कार्यक्रम सञ्चालनमा रहेका नौ वट...