close

काठमाडौं । कमलादीस्थित रोयल सिंगी होटलसँगै रहेको सामसङको आईएमएस स्मार्ट स्वरुम बन्द भएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै आईएमएस स्मार्टले मुख्य स्वरुम बन्द भएको जानकारी दिएको हो । त्यसको विकल्पमा सेवाग्राहीले शेर्पामलमा रहेको आईएमएस स्मार्टको स्वरुम भिजिट गर्न सक्ने...