close

काठमाडौं । नेपाली बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन 'भिभो वाई ३६' सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै वाई३६ चाँडै सार्वजनिक गर्न लागेकाे जानकारी दिएकाे छ ।  डिजिटल कन्टेन्ट क्रियटर र फेसनप्रति लक्षित फोनमा २.५डीको फ्ल्याट फ्...