काठमाडौं । नेपाली बजारमा आईफोन १४ सिरिज अन्तर्गत प्रो माेडेलहरूकाे मूल्य घटेको छ । नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जीनेक्स्ट (जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि) ले हालै नयाँ मूल्य सार्वजनिक गरेको हो । यसअघि एक लाख ८० हजार १९० रुपैयाँ पर्ने १...