काठमाडौं । सामसङले नेपालमा बिक्री हुने फ्ल्यागशिप फोनमा क्याशब्याक अफर ल्याएको छ । वर्षाको मौसम सुरु भएसँगै कम्पनीले मनसुन अफर अन्तर्गत नौ ओटा मोडेलमा क्याशब्याक अफर ल्याएको थियो । मंगलबारदेखि कम्पनीले नेपाली बजारमा एस२३ सिरिजका मोडेलबाट क्याशब्याक अफर हटाए...