close

काठमाडौं । एप्पलले नयाँ आईफोन एसई सार्वजनिक गरेको छ । मंगलबार राति एक कार्यक्रम गर्दै एप्पलले ‘आईफोन एसई २०२२’ सार्वजनिक गरेको हो । यो आईफोनका बडी स्टाइल सन् २०१७ मा सार्वजनिक भएको आईफोन ८ जस्तै देखिन्छ । कम्पनीले नयाँ प्रोसेसर र फाइभजी सपोर्ट सहित यो...