close

काठमाडौं । भिभोको सहायक ब्राण्ड आइकुले हालै आइकु ९ सिरिज सार्वजनिक गरेको छ । गेमिङ पारखीका लागि लक्षित गर्दै कम्पनीले आइकु ९ र आइकु ९ प्रो सार्वजनिक गरेको हो । आइकु ९ प्रोमा एट जेनेरेशन वान प्रोसेसरको स्न्यापड्रागन, १२ जिबीसम्म र्‍याम, ४७०० एमएएचको ब्याट्री रहेको छ...