close

काठमाडौं । अब सामाजिक सञ्जाल एक्सका लामा आकारका भिडिओ स्मार्ट टेलिभिजनमा समेत उपलब्ध हुने भएको छ । कम्पनीका मालिक एलन मस्कले एक्समा एक पोस्ट राख्दै यो फिचर चाँडै उपलब्ध हुने जानकारी दिएका हुन् ।  उनले उक्त पोस्टमा एक्सका लामो‍‍ आकारका भिडि...