close

काठमाडौं । माइक्रोसफ्टले सन् २०१८ मा एप्पललाई सर्च इन्जिन ‘बिङ’ बिक्री गर्न खोजेको तथ्य बाहिरिएको छ । गत शुक्रवार सार्वजनिक भएको अमेरिकी न्याय विभागको एक कागजातमा यस्तो तथ्य फेला परेको हो ।  सीएनबीसीका अनुसार गत महिना अदालतमा वेब सर्च इन्जिन उद्योगम...