close

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता नगरी सञ्चालन गर्न नपाइने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।  १२ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गरेको थियो । सञ्चार मन्त्रालयले उक्...