काठमाडौँ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ । बिहीबार एक ब्लगमार्फत संस्थाले उक्त प्रतिबन्धले पत्रकारको काम र नागरिकको सूचनाको अधिकारमाथि गम्भीर बाधा पु...
