close

काठमाडौँ । पूर्व सञ्चारमन्त्री समेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई उत्तर कोरियाको संज्ञा दिएका छन् । फेसबुकमा एक स्टाटस लेख्दै उनले विकृतिको अन्त्य गर्ने उपाय सूचनाबाट नै वञ्चित गर्ने नभएको उल्लेख गरे ।...