close

काठमाडौँ । सोमबारदेखि संघीय संसद् भवनमा प्रदर्शनमा गएका ३२ जेन-जी प्रदर्शनकारी बेपत्ता पारिएको सूचना भाइरल भयो । मङ्गलबार बेपत्ता पारिएका ३२ जना मृत भेटिएको भन्ने अर्को सूचना भाइरल भयो । युट्युबर भाग्य न्यौपानेले एक भिडिओमार्फत ‘हिजो बेपत्ता भएका ३२ जना संसद् भव...