काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका प्रमुख नदीमा बाढी आएको छ भने नदी किनारका बस्तीहरूमा भेल पसेको छ । त्यसमाथि व्यवस्थित ढल नहुँदा सडकमा पनि पानी जमेको छ । यस्तोमा विद्युतीय सवारी साधन (ईभी) मालिकहरूल...
