close

काठमाडौं । निःशुल्क उपलब्ध हुने भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्दा माछापुच्छ्रे बैंकको मोबाइल बैङ्किङ एप नखुल्ने भएको छ । निःशुल्क उपलब्ध हुने भीपीएन प्रयोग गर्दा डिभाइस नै ह्याक हुने सम्भावना भएको भन्दै बैंकले त्यस्तो बेला एप नखुल्ने बनाएको हो ।  &ldqu...