close

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षभित्र ३० खर्ब रुपैयाँ बराबरको आईटी उत्पादन निर्यात गर्ने महत्त्वकांक्षी योजना सम्भव भएको बताएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विका...