काठमाडाैं । तपाईँ विदेश जाँदै हुनुहुन्छ ? विदेशमा पनि तपाईँले अहिले प्रयोग गरिरहेको प्रिपेड वा पोस्टपेड सिम चलाउन सक्नुहुन्छ । सबै देशमा यो सेवा उपलब्ध नभए पनि नेपालीहरू जाने अधिकांश देशमा नेपाल टेलिकमको सिम चलाउन सकिन्छ । यसरी विदेशमा नेपालको सिम चलाउन सकिने ...
