काठमाडौं । अनलाइन बेटिङ साइटको प्रचारमा संलग्न हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) सहित आठ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले बिहीबार कलाकार, युट्युबर र टिकटकरहरूलाई पक्राउ गरेको हो । क...
