close

काठमाडौँ । सुशासन र नागरिक चेतनाको मुद्दालाई प्राथमिकता दिएर निर्माण गरिएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ भोलि (बिहीबार)देखि डिजिटल प्लेटफर्ममा उपलब्ध हुने भएको छ । चलचित्रका निर्देशक अर्जुन घिमिरेले बालेन शाहको आधिकारिक युट्युब च्यानलमा बिहान १० बजेदेखि ...