काठमाडौँ । नेकपा (एमाले)का एक जना उम्मेदवारले पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेको भन्दै सामाजिक सञ्जालका माध्यमहरूमा एउटा भिडिओ भाइरल भइरहेको छ । भिडिओमा प्रहरीले एक व्यक्तिलाई समातेर लगिरहेका छन् भने क्याप्सनमा एमाले नेता ईश्वर पोख्रेलले कार्यकर्तालाई पैसा ब...
