close

काठमाडौँ । शारडा ग्रुप अन्तर्गतको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो नयाँ लाइफस्टाइल इलेक्ट्रिक एसयूभी 'आईकार भी२३' एकैसाथ देशका आठ प्रमुख सहरहरूमा सार्वजनिक गरेको छ । कम्पनीले २२ माघदेखि बिर्तामोड, विराटनगर (ओमोडा एण्ड जेइको शोरुम)...