close

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया लिमिटेड (नागरिक दैनिक) विरुद्ध नयाँ शैलीको विरोध प्रदर्शनका रूपमा ‘एसएमएस आन्दोलन’ घोषणा गरेको छ । महासङ्घको केन्द्रीय समितिले आफ्ना मातहतका सबै प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएट संस्था...