काठमाडौँ । गत शनिबार (१७ जनवरी) मा मेडिकल व्यवसायी एवम् ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड...
