close

काठमाडौँ । एआई कम्पनीहरूबिचको प्रतिस्पर्धा तीव्र बनिरहेका बेला ओपनएआईको च्याटजीपीटी र एन्थ्रोपिकको ‘क्लउड’ ले एलन मस्कको स्वामित्वमा रहेको ग्रोकिपिडियालाई प्रमुख स्रोतका रूपमा प्रयोग गर्न थालेका छन् । पूर्ण रूपमा एआईद्वारा सञ्चालित यो स्रोतको प्रयोगले इन्टरनेटमा ग...