close

काठमाडौँ । विश्वभरका करिब १४ करोड ९० लाख प्रयोगकर्ताको युजरनेम र पासवर्ड समावेश भएको डेटाबेस लिक भएको छ । द वायर्ड म्यागजिनले शुक्रबार एक रिपोर्ट सार्वजनिक गर्दै डेटा लिक भएको तथ्य बाहिर ल्याएको हो । सुरक्षा अनुसन्धानकर्ताको पहलपछि उक्त संवेदनशील डेटाबेसलाई हाल &ls...