close

काठमाडौँ । टिकटकले अमेरिकामा सम्भावित प्रतिबन्धबाट बच्न र आफ्नो भविष्य सुरक्षित गर्न स्थानीय लगानीकर्ताहरूको समूहसँग आफ्नो अमेरिकी सम्पत्ति विक्री गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । टिकटकका सीईओ शो जी च्युले कर्मचारीहरूलाई पठाएको एक मेमो अनुसार सम्झौताले अमेरिकाका १७ करोड...