close

  काठमाडौँ । एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा धनगढी-१२, जुगेडा डी गाउँ, कैलालीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय सन्दीप चन्द रहेका छन् । ब्युरोका अनुसार उनले सामाजिक सञ्जालमा महिलाको तस्विर प्रयोग गरी फेक अकाउन्ट बनाएर पीडित ...