काठमाडौँ । नयाँ स्मार्टफोन साओमी १७ आउँदो जनवरीमा नेपाल सहित विश्व बजारमा सार्वजनिक हुने सङ्केत मिलेको छ । गत सेप्टेम्बरमा चीनमा सार्वजनिक भएको यो फोनको अहिले विश्वव्यापी बजारमा डेब्युको चर्चा चलेको हो । साओमीले अन्तर्राष्ट्रिय बजारमा यो फ्ल्यागशिप फोनको रिलिजक...
