काठमाडौँ । गुगल ट्रान्सलेटमा रियल-टाइम स्पिच ट्रान्सलेसन सुविधा थपिएको छ । एपमा पछिल्लो अपडेटमार्फत आएको यो सुविधा अब प्रयोगकर्ताले चाहेको कुनै पनि हेडफोनमा उपलब्ध हुनेछ । यो सुविधा पहिले केवल पिक्सेल बड्समा मात्र सीमित राखिएको थियो । यो अपडेटमा नेपाली सहित ७० भ...
