काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन गरिएको निर्णय समयका हिसाबले गल्ती भएको स्वीकार गरेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले सामाजिक सञ्जाल उत्पादनको साधक बनेको समयमा बन्द गराउनु...
