काठमाडौँ । काठमाडौँमा ५० जना सूचना प्रविधि उद्यमीहरूलाई लक्षित गरी क्षमता विकाससम्बन्धी ‘स्केल अप’ तालिम सञ्चालन हुने भएको छ । खल्ती डिजिटल वालेटका सह–संस्थापक अमित अग्रवालको नेतृत्वमा आईटी उद्यमीहरूको व्यावसायिक सीप विकास गर्ने उद्देश्यले यो तालिम आय...
